Nepal Frame — नेपालसँगै विदेशका नेपाली जोड्ने खबर अभियान

नेपाल

थप
नेपाल

बार्सिलोना र स्पेनमा झल्कियो नेपाल !

बार्सिलोना । बार्सिलोनाको प्रसिद्ध पर्यटकीय स्थल साग्रादा फामिलियाको परिसरमा शनिबार नेपाली गीत-संगीतसँगसँगै नेपालका हिमाल, प्राकृतिक सुन्दरता, विविध संस्कृति र नेपालीहरूको आत्मीयताबारे चर्चा भयो । बार्सिलोना नगरपालिकाको ‘प्ला कम्युनिटारी’ कार्यक्रमअन्तर्गत नेपाली समुदायले आफ्नो कला, संस्कृति र परम्परा प्रस्तुत गर्ने अवसर पाएको हो । यो कार्यक्रम मार्फत राष्ट्रिय झण्डा बोकेका बालबालिका, विभिन्न जातजातिका परम्परागत पहिरनमा सजिएका नेपालीहरु […]

नेपाल फ्रेम

जीवन र भोगाई

थप

शिक्षा/स्वास्थ्य/समाज

थप

हाम्रो गुनासो

थप
नेपाल

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताउनुभएको छ । पोखराका अगुवा पर्यटन व्यवसायीसँगको भेटका क्रममा सभामुख अर्यालले देशको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने बताउनुभएको हो । ‘विदेशबाट रेमिट्यान्स (विप्रेषण) यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ, निजी क्षेत्रसँग मिलेर […]

नेपाल फ्रेम